Tag: बहिर्गमन भिसा

साउदीबाट थप २९ जना नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र स्वदेश...

साउदीका विभिन्न स्थानमा कार्यरत उनीहरूलाई कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।