Tag: ब्यापार घाटा १५ प्रतिशतले घट्यो

व्यापार घाटा १५ प्रतिशत कम, आयात १२.७ प्रतिशत कमी

आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार व्यापार घाटा १५.१ प्रतिशतले कम भएको हो ।