Tag: ब्यापार तथा लगानी

नेपाल र हङकङबीच ब्यापार तथा लगानी विस्तारबारे महासंघ र महावाणिज्यदूतवीच छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र हङकङका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत उदय रानामगरले नेपाल र हङकङबीच ब्यापार तथा लगानी विस्तार गर्ने सम्बन्धमा छलफल गरेका छन् ।