Tag: मदिरा आयात

दुई महिनामै भित्रियो ११ करोडको खसीबोका, मदिरा आयात ९४ प्रतिशत वृद्धि

भदौ मसान्तसम्म ६३ अर्ब ४३ करोड ८१ लाख १५ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा यस्तो वस्तु ४३ अर्ब ५४ करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।