Tag: मानवीय पुँजी विकास

मानवीय पुँजी विकासमा नेपालको उल्लेख्य सुधार, भारत फेरि पछि पर्‍यो

यो सूचीअनुसार दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा कायमै छ। यसअघिको सूचकमा पनि नेपाल श्रीलंकाभन्दा मुनी र भारतभन्दा माथि रहेको थियो।