Tag: मुआब्जा

पुर्जा नभएका जग्गाको पनि मुआब्जा दिन बुढीगण्डकी सरोकार समितिको माग

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले दर्ता छुट भएका तर व्यक्तिले भोगचलन गरिरहेका जग्गाको मुआब्जा दिन र घरलगायत संरचनामा लाग्ने ह्रासकट्टी मिनाहा गर्न माग गरेको छ ।