Tag: मेलम्ची खानेपानी आयोजना

मेलम्चीको पानी रोकियो, उपत्यकावासीले बर्खाभर नपाउने

मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्चीको पानी ल्याउन आजदेखि रोक लगाएको छ ।

मेलम्ची खानेपानीमा २७ अर्ब ६६ करोड खर्च, कहिले आउँछ काठमाडौं ?

काठमाडौं उपत्यकामा प्रतिदिन १७ करोड लिटर खानेपानी वितरण गर्ने उद्देश्यसहित मेल आयोजना आर्थिक वर्ष २०५५/५६ बाट शुरू गरिएको हो । हालसम्म २७ अर्ब ६५ करोड ९२ लाख रुपैयाँभन्दा धेरै खर्च भईसकेको छ ।