Tag: मोबाइल

मोबाइलमा यस्ता समस्या देखियो, भाइरस त छिरेको छैन ? यसरी...

संसारको लगभग ८४ प्रतिशत जनसंख्यासँग स्मार्टफोनको स्वामित्व छ । जसको कारण मानिसहरूमा अनलाइन गतिविधि बढिरहेको छ, ह्याकिङको खतरा पनि त्यही स्तरमा तीव्र गतिमा बढिरहेको छ ।

९ महिनामा ५० लाख थान मोबाइल भित्रियो, चीनबाट मात्रै २० अर्ब...

भियतनामबाट १ अर्ब ४९ करोड ७१ लाख १५ हजार रुपैयाँ, युएईबाट २४ करोड ३८ लाख ५० हजार रुपैयाँ, अमेरिकाबाट १२ करोड १४ लाख ३६ हजार रुपैयाँ र बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँको मोबाइल सेट नेपाल भित्रिएका छन् ।

शरीरमा यी लक्षण देखिए मोबाइल हेर्दै नहेर्नुहोस्, नत्र झन् बढ्छ समस्या

तनाव सामान्य हो तर जब सेल फोनबाट तनाव आउँछ, यो इन्टरनेटमा केहि पढ्ने, लामो समयसम्म फोन प्रयोग गर्ने, निद्राको कमी जस्ता धेरै कारणले हुन सक्छ। यसले पछि गम्भीर रोग निम्त्याउन सक्छ।

दैनिक हराउँछ २६ वटा मोबाइल, भेटिने सम्भावना किन कम ?

काठमाडौं उपत्यका लगायत देशभर दैनिक सरदर २६ वटा मोबाइल फोन चोरी भएको वा हराएको भनी प्रहरीमा उजुरी पर्ने गरेको छ । धेरै मानिसहरुले आफ्नो सामानको सुरक्षा नगर्ने बानीले पनि धेरै मोबाइल फोन हराउने गरेको प्रहरीले जनाएको छ ।