Tag: यसपालिकै सबैभन्दा ठूलो वर्षा

उपत्यकामा यसपालिकै ठूलो वर्षा, तटीय क्षेत्रका बस्ती डुबानमा

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।