Tag: यी हुन् विश्वका सर्वाधिक मूल्यवान कम्पनी

यी हुन् विश्वका सर्वाधिक मूल्यवान कम्पनी, एप्पल शीर्ष स्थानमा

इन्टरब्राण्ड कम्पनीले सार्वजनिक गरेको सूची अनुसार यस वर्ष पनि टेक्नोलोजी जाएन्ट्स एप्पलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ ।