Tag: युरोपियन छनोट ‘ड्र’ सार्वजनिक

विश्वकप फुटबलको युरोपियन छनोट ‘ड्र’ सार्वजनिक, ५५ देश १० समूहमा विभाजित

यूईएफएले गएराति समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । युरोपका ५५ देशलाई ‘ड्र’ गरेर १० समूहमा विभाजन गरिएको छ । सन् २०२१ को मार्चबाट सुरु हुने छनोट खेलमा समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् ।