Tag: युवा स्वरोजगार

युवा स्वरोजगारमा रुची कम, विदेशबाट फर्केका ७९१ जनाले मात्र लिए परियोजना...

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेपनि युवा कर्जामा भने रुची कम देखिएको छ । अघिल्ला तथ्यांक अनुसार दोब्बर बढेपनि अन्यको तुलनामा भने कम देखिएको छ ।