Tag: रक्षाबन्धन

चलचित्र लाल सिंह चड्ढा र रक्षाबन्धन विवाद : राजनीति र स्टार...

भारतका दुईजना चर्चित कलाकार यतिखेर सामाजिक सञ्जालमा आफूहरूलाई गरिएका बहिष्कारका आह्वान खेपिरहेका छन्। के त्यस्ता अभियानहरूले साँच्चिकै केही प्रभाव पार्लान् ? लाल सिंह चड्ढा चलचित्रमा आमिर खान र रक्षाबन्धनमा अक्षय कुमार मुख्य पात्रको अभिनय गरेका छन्।