Tag: रेड्मी नोट ९ प्रो

साओमीको स्मार्टफोन किन्ने सोँचमा हुनुहुन्छ ? यी हुन् २० देखि ३०...

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमी स्मार्टफोन ब्राण्डहरुको बीचमा एउटा छुट्टै पहिचान बनाईसकेको छ । सन् २०२१ को जुन महिनामा सबैभन्दा बढी स्मार्टफोन बिक्री गरेको साओमीले पहिलोपटक सामसङ र एप्पल पछि पार्यो ।