Tag: लगानी बोर्ड

‘दीगो पूर्वाधार लगानी फोरम’ भदौ २९ मा, नयाँ परियोजनामा निजी लगानीको...

लगानी बोर्डले आगामी २९ भदौमा 'सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम २०२२' को आयोजना गर्ने भएको छ। लगानी बोर्डले सन् २०२३ मा लगानी सम्मेलन गर्न पूर्व तयारी स्वरुप यो फोरम गर्न लागेको हो ।

पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने बोर्डको लक्ष्य, ३४...

स्थापना दिवसको अवसरमा कोरोना महामारीको प्रभाव, बाढीपहिरोलगायत विविध समस्याबाट पार पाउँदै अघि बढ्ने लक्ष्यका साथ लगानी बोर्डले तयार गरेको पाँच वर्षे व्यावसायिक योजनासहितको रणनीतिक योजना (२०७८–८२) बुधबार सार्वजनिक गरेको छ ।

भट्टले गरे पदबहाली, लगानी बोर्डकै भावनाअनुसार काम गर्ने प्रतिवद्धता

लगानी बोर्ड नेपालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बुधबार पदबहाली गरेका छन् ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशिल भट्ट

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सिइओ रहेका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि सो पद खाली रहेको थियो।

१ खर्ब ८५ अर्बको लगानी स्वीकृत, वाणगंगामा स्टोरेज जलविद्युत आयोजना

बोर्डले ३२७ मेगावाट क्षमताको अपर मस्र्याङ्दी २ जलविद्युत आयोजनाका लागि रु. ७८ अर्ब ६५ करोड रुपैयाँ, ४२.९ मेगावाट क्षमताको आँखुखोला जलविद्युतका लागि रु. ६ अर्ब ३० करोड, ५७.३ मेगावाटको म्याग्दीखोला जलविद्युतका लागि रु. १० अर्ब ३१ करोड लगानी स्विकृत गरेको छ ।