Tag: लघुवित्त एक आपसमा गाभिँदा

लघुवित्त एक आपसमा गाभिँदा के-के पाउँछन् सहुलियत ?

केन्द्रीय बैंकले हालसम्म कूल ९२ वटा लघुवित्तलाई सञ्चालनको अनुमति दिएको छ । यस्तै केही भने अनुमतिको प्रक्रियामा छन् । चालू आवको मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाको नयाँ अनमुति नदिने व्यवस्था गरेको छ ।