Tag: विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको विनिमय दर घट्दो क्रममा, यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार मंगलबार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

विदेशी मुद्राको विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५ पैसा रहेको छ ।