Tag: विदेश पलायन

रोजगारीका लागि चार महिनामा १ लाख ५६ हजार विदेशिए, रोजाइमा कतार

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालू आवको चार महिना(साउन, भदौ, असोज र कात्तिक) मा १ लाख ५६ हजार ५७ जना युवा रोजगारीका लागि विदेशिएका छन्। गत आर्थिक वर्ष भरीमा जम्मा एक लाख ६६ हजार नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका थिए।

रोजगारीका लागि तीन महिनामा एक लाखभन्दा बढी नेपाली विदेश पलायन

देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ। नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् ।