Tag: विशेष पुनर्कर्जा

दुई महिनामै २५ ऋणीले लिए तीन अर्ब १ करोड पुनर्कर्जा

लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनर्कर्जामा दुई महिनामा तीन अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।