Tag: विश्वकप

नेपालमा विश्वकपका खेल प्रसारणको अधिकार मिडिया हवले लियो, विदेशी च्यानलमा हेर्न...

मंसिर ४ बाट कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का खेल नेपालभित्र नेपाली टेलिभिजन च्यानलमा प्रसारणको अधिकार मिडिया हवले लिएको छ । यससँगै अब नेपालमा विदेशी च्यानलबाट विश्वकपका खेल हेर्न नपाइने भएको छ ।