Tag: विश्वका अर्बपति

विश्वका अर्बपतिहरुको सम्पत्ति घट्यो, जुकरबर्ग ‘टपटेन’ धनाढ्य सूचीबाट बाहिर

फेसबुकका संस्थापक मार्क जुकरबर्ग शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका छैनन् । उनी १३ औं स्थानमा झरेका छन् । उनको कुल सम्पत्ति ७१.१ बिलियन अनुमान गरिएको छ।