Tag: विश्वकै प्रदुषित शहरमध्ये

दूषित बन्दै शहरी हावा, विश्वकै प्रदुषित शहरमध्ये काठमाडौं तेस्रो स्थानमा

काठमाडौं तेस्रो स्थानमा परेको हो । काठमाडौंको एक्यूआई अहिले १८० रहेको छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ ।