Tag: विषाक्त रसायन भेटियो

पाँच उद्योगको स्यानिटाइजरमा विषाक्त रसायन भेटियो, बिक्री रोक्न निर्देशन

औषधि व्यवस्था विभागले शनिवार सूचना निकाल्दै मापदण्ड पूरा नगरेका काठमाडौंका चार र भक्तपुरको एउटा गरी ५ उद्योगका स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिए भन्दै उत्पादन तथा बिक्री वितरण रोक्न निर्देशन दिएको हो