Tag: विषाक्त हावा

विषाक्त हावाले निसास्सिएको दिल्ली प्रदूषणको असर तराईका जिल्लामा

शरद ऋतुसँगै बाली भित्र्याउने याम पनि सुरु हुन्छ। खेतबारीमा काटिएका बालीका पराल नष्ट गर्नका लागि उनीहरूले त्यसमा आगो लगाउँछन्।