Tag: वैदेशिक मुद्रा सञ्चिति

वैदेशिक मुद्रा सञ्चिति ११ खर्ब ७६ मौज्दात, ६.७ महिनाको आयात धान्ने

आर्थिक वर्ष २०७८/ ७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।