Tag: वैदेशिक रोजगार

कोरोनाको प्रभाव: वैदेशिक रोजगारीमा जानेको संख्या ९६ प्रतिशतले घट्यो

चालु आर्थिक बर्षको पहिलो चौमासिक तथ्यांक अनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने कामदारको संख्या गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९५.७ प्रतिशतले कमि भएको हो ।

विदेशमा रहेका नेपालीको अवस्था बुझ्दै परराष्ट्र र श्रम मन्त्री, दूतावासलाई सहयोग...

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मलेशिया, दक्षिण कोरिया, जापान, इजरायल र दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको अवस्था बुझ्न भिडियो कन्फरेन्स गरेका छन् ।