Tag: श्रम स्वीकृति

एक महिनामा ६२ हजार बढीले लिए श्रम स्वीकृति, १८ हजार धेरै...

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान असोज महिनामा ६२ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

एक महिनामा ६२ हजार बढीले लिए श्रम स्वीकृति, २१ हजार धेरै...

रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

संस्थागत श्रम स्वीकृति अब अनलाइनबाटै, फाइल बोकेर विभाग जानुपर्ने अवस्थाको अन्त्य

ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने जानकारी गराएको छ ।

फागुन महिनामा ५३ हजारबढीले लिए श्रम स्वीकृति, २५ हजार धेरै श्रमिक...

रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

विदेशिन फागुन महिनामा १९ हजारले लिए श्रम स्वीकृति

कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ ।

कोरोना महामारीकैबीच विदेशिन असोजमा मात्रै ८ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति

विभागका अनुसार असोज महिनामा मात्रै ६४ देशमा जानका लागि व्यक्तिगत र संस्थागत गरी ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका हुन् । तीमध्ये ७ हजार ६७६ जना पुरुष र ४२१ जना महिला रहेका छन् ।

वैदेशिक रोजगारीमा जान दिने निर्णयसँगै १८ सय जनाले लिए श्रम स्वीकृति

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यलयको तथ्यांक अनुसार शुक्रबारसम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन्।

वैदेशिक रोजगारीमा जान दिने निर्णयसँगै ४७ जनाले लिए श्रम स्वीकृति

रुनाई, ओमन, कतार र दक्षिण कोरियाका लागि एक/एक, पोल्यान्डका लागि दुई, जापानका लागि पाँच, इजरायलका लागि आठ, संयुक्त अरब इमिरेट्सका लागि ११ र माल्टाका लागि १७ जनालाई स्वीकृति प्रदान गरेको कार्यालयले जनाएको छ।

श्रम स्वीकृतिका लागि आजदेखि ई-टोकन, यसरी लिनुहोस्

विभागले श्रम स्वीकृतिको फारम भर्दा सही मोबाइल नम्बर र इमेल राख्न आग्रह गरेको छ । विभागले वैदेशिक रोजगारीका क्रममा लाग्ने खर्च विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।