Tag: संयुक्त अरब इमरेट्स (युएई)

युएईलाई पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह

स्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।