Tag: संसदको अर्थ समिति

धितोपत्र बोर्डका अध्यक्ष र नेप्से प्रमुखलाई कारवाही गर्न अर्थ समितिको निर्देशन

संसदको अर्थ समितिले सर्वोत्तम सिमेन्टका सेयर कारोबारमा संलग्न धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुखलाई छानविन गरि कारवाही गर्न निर्देशन माग परेको छ ।