Tag: सक्रिय संक्रमित २५ हजार नाघ्यो

सक्रिय संक्रमित २५ हजार नाघ्यो, फेरि होला त लकडाउन ?

बुधबार एकैदिन हालसम्मकै धेरै ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयले यसअघि २५ हजार सक्रिय संक्रमित संख्या नाघेमा लकडाउनमा जाने बताएको थियो ।