Tag: सचिवालय बैठकको निर्णय

बामदेवलाई प्रतिनिधिसभामा लैजाने सचिवालय बैठकको निर्णय

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको हो ।