Tag: सबैं वर्गका बैंक

सबैं वर्गका बैंक नियमित समयमै खोल्न निर्देशन, सेवाग्राहीको चाप बढे दुई...

नेपाल राष्ट्र बैंक नियमन विभागले असार १ गतेबाट साविक अनुसार नै नियमित समयमा बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । जेठ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले लक डाउन खुकुलो पार्दै वित्तीय संस्थाहरु २ दुई सिफ्ट अर्थात बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खोल्ने निर्णय गरेको थियो ।