Tag: सबै जिल्लामा ब्रोकरले शाखा

अब सबै जिल्लामा ब्रोकरले शाखा खोल्न पाउने

नयाँ व्यवस्था अनुसार केही धितोपत्र ब्रोकरले शाखा सञ्चालनका लागि स्वीकृति समेत पाइसकेका छन् । शाखा स्थापनाको अनुमति पाइसकेका ब्रोकरको सम्भाव्यता अध्ययनकालागि धितोपत्र बोर्डले कर्मचारी पठाइसकेको छ ।