Tag: सवारी साधनको आयात

सवारी साधनको आयातमा गिरावट, ४ अर्व ३३ करोडले ह्रास

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ७ महिनामा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा सवारी साधनको आयात ४ अर्व ३३ करोड ६५ लाख ७० हजारले घटेको छ ।