Tag: साँग्रिला मोटर्स

पुजो ईभी पूर्व बजेट मूल्यमा, स्टक रहुञ्जेल मात्र छुट

पुजो गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता साँग्रिला मोटर्स प्रा. लि. ले पुजोको विद्युतीय पार्टनर टेपी इभीलाई पूर्व बजेट मूल्यमै बिक्री गर्ने भएको छ ।