Tag: साउदीमा १ हजार नेपालीले पाए बहिर्गमन भिसा

साउदीमा १ हजार नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र फर्किसक्नुपर्ने

बहिर्गमन भिसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले रियाद र दमामबाट गर्ने उडानहरुबाट स्वदेश फर्कने तयारी गर्न दूतावासले आग्रह गरेको छ ।