Tag: सात दिन निषेधाज्ञा

उपत्यकामा सात दिन निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ? (निर्णय...

कोरोना भाइरसको महामारीबाट आज सबैभन्दा बढी संख्यामा संक्रमित पुष्टी भएसँगै काठमाडौंमा मानिसहरुको आवतजावत रोक्नु पर्ने निष्कर्षमा सरकार पुगेको हो । सोही अनुसार काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा घोषणा गरेको हो ।