Tag: सात पालिकामा अझै पुगेन बैंक

सात पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र...

मुलकका कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले तथ्यांक अनुसार कूल ७५३ मध्ये ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।