Tag: सीमा नाका असोज ३० गतेसम्म बन्द

सीमा नाका असोज मसान्तसम्म बन्द, यातायात, उडान, होटल १ गतेदेखि नै...

अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ । जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज १ गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खोल्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।