Tag: सुदुरपश्चिम

कर्णालीमा बहुआयामिक गरीबी उच्च, अर्थमन्त्रीले बैंकसँग गरे लगानी बढाउन आग्रह

राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको सन २०१९ सम्मको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा बहुआयामिक गरीबी दर ३९.५ प्रतिशत रहेको छ ।