Tag: सेञ्चुरी बैंक

सेञ्चुरी बैंक प्रभुमा गाभिने समझदारी

सेञ्चुरी बैंक अन्ततः प्रभु बैंकमा गाभिने भएको छ । सेञ्चुरी बैंकलाई प्रभुले एक्वायर गर्नेबारे आइतबार समझदारी भएको हो । सेन्चुरी गाभिएका कारण बैंकको नाम ‘प्रभु’ रहने छ ।

सेञ्चुरी बैंकको थप दुई नयाँ शाखा विस्तार

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको हो ।

सेञ्चुरी बैंकको शाखा बाँकेको कोहलपुरमा

सेञ्चुरी कमर्सियल बैंकले बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएलगतै बैंकको शाखा संजाल ११४ पुगेको छ ।

सेञ्चुरी बैंकका ग्राहक र शेयरधनीलाई ब्लु क्रसमा सहुलियत

काठमाडौं, १३ पुस । सेञ्चुरी कमर्सियल बैंकका ग्राहर र शेयरधनीले काठमाण्डौंको ब्लु क्रस अस्पतालका विभिन्न सेवामा छुट पाउने भएका छन् । बैंकले आफ्ना खातावालाहरु,...