Tag: स्थानीय तहले सिफारिस गरेपछि मात्रै पास

काठमाडौं बाहिर जान पनि स्थानीय तहले सिफारिस गरेपछि मात्रै पास

नयाँ सूचनाअनुसार उपत्यका बाहिर जाने सवारी पासको अब बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन संकलन हुनेछ भने दिउँसो साढे २ बजेपछि औचित्यताको आधारमा पास वितरण गरिने छ ।