Tag: हवाइ उडानका नियम

तारा एयरको जहाज दुर्घटनापछि हवाइ उडानका नियममा परिवर्तन, के-के भयो निर्णय...

तारा एयरको जहाज दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण आन्तरिक उडानका लागि नयाँ नियम जारी गरेको छ । (क्यान)ले मंगलवार एक सूचना जारी गर्दै हवाइ उडानका नियमहरु सार्वजनिक गरेको हो ।