Tag: २२ उद्योगको उत्पादनमा रोक

गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने २२ उद्योगको उत्पादन रोक

नेपालको खाद्य ऐन तथा नियमावलीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने खाद्यान्न तथा पिउने पानी उत्पादन गरेको प्रमाणित भएमा ५० हजार जरिवाना र पाँच वर्षसम्मको जेल सजाय निर्धारण गरेको छ।