Tag: २६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच

२६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच, ग्रामीण क्षेत्रमा ज्यादै न्यून

नेपालमा बीमाको पहुँच २६ प्रतिशत पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै फागुनसम्म २२ प्रतिशत जनसंख्यासम्म मात्र पुगेको बीमाको दायरा दुई महिना अन्तरमा ४ प्रतिशत जानकारी दिए ।