Tag: demat

७ महिनामा खुले १४ लाख डिम्याट खाता, ७ अर्ब ३९ करोड...

शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ४६ लाख नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार सोमबारसम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय २० पुगेको छ।