सरकारका उर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको जानकारी दिएका छन्।
कुलमान घिसिङको बर्खास्तीविरुद्ध प्रदर्शनमा उत्रिएका विदेशि नागरिक पक्राउ परेका छन् । उनका समर्थकको जुलुसबाट पक्राउ परेका अमेरिकी नारिक अध्यागमन विभाग बुझाउने तयारी गरिएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाका विषयमा भइरहेको विवादप्रति असन्तुष्टि जनाएका छन्। शनिबार कांग्रेस सिन्धुली क्षेत्र नम्बर १ को सम्मेलनमा यस्ताे असन्तुष्टि व्यक्त गरेका हुन्। थापाले कुलमान घिसिङकाे प्रसङ्ग जाेड्दै एउटा व्यक्तिका विषयमा सरकार नै वाद विवादमा उत्रिएको बताए ।