Tag: Global IME Bank

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा पाँचथरको डेरी बजारमा

ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको छ ।

घर किन्न ग्लोबल आइएमई बैंकले ९.९९% ब्याजदरमै ऋण दिने, १२ कराेडसम्म...

ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने भएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिद गर्न चाहनेलाई लक्षित गर्दै ‘निश्चित आवास योजना’ ल्याएको हो ।

ग्लोबल आइएमई बैंकको ब्याज आम्दानी ३८ प्रतिशत बढ्यो, खुद नाफा कति...

हाल ३६ अर्ब १२ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक छ । यस अवधिमा बैंकको जगेडा कोषमा भने २२ अर्ब १ करोड संचित छ । पुससम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड ऋणात्मक छ ।

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर, १२ सय ५० बढी महिला...

बैंकले इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानीय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो।

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । ‘पैसा...

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले दुई वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा...

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशव्यापी रक्तदान

बैंक पुस १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथसाथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो ।

१७ वर्षमा ‘नम्बर वान’ वित्तीय क्षेत्रको ‘रोल मोडल’ ग्लोबल आईएमई बैंक,...

नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका मान्छि । त्यसपछि बैंक अफ काठमाडौंलाई गाँभेसँगै ग्लोबल आईएमई बैंक नेपालको नम्बर वान बैंक बनेको हो ।

ग्लोबल आईएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा एकहजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सव, सातै प्रदेशमा प्रभातफेरि आयोजना

काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।