Tag: #oli #uml #bhusal

‘च्यासलतिर आजीवन मरणोपरात्न भइराख्नु भनेर आरती उतारिदैछ’:भुसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीको अधिव्यक्तिप्रति कटाक्ष गरेका छन् । उनले नेकपा एमालेमा भइरहेको नेतृत्व हस्तान्त्ररणको बहसको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष नेतृत्व छाड्दिन भन्दा पनि दोस्रो तहका नेताहरुले प्रतिवाद गर्न नसकेको भन्दै कटाक्ष गरेका हुन् ।