Tag: #politicalnews

नवनियुक्त तीन मन्त्रीहरूले लिए शपथ

राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । साेमबार प्रधानमन्त्री सुशिला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

प्रतिनिधि सभा बैठकमा दुई वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदै

प्रतिनिधि सभा बैठकमा आज दुई वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदैछन् ।

श्रीलंकाका लागि नेपाली राजदूत नेपालीले लिए पद शपथ

श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले मागे माफी

सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधि सभामा माफी मागेका छन्।

प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषदका पाँच समिति गठन

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव विष्णु रिमाल छन् । आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

संसदका कर्मचारीको माग सम्बोधन गर्न सहजीकरण समिति गठन

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।

तीन नवनियुक्त मन्त्रीले लिए शपथ

उनीहरुको मन्त्रालय भने पछी तोकिने छ ।

सिरहाका प्रजिअ पाण्डे र सिडीओलाई जिम्मेवारीबाट हटाइयो

मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारण भने बताएको छैन ।